समसामयिक जानकारीहरु

समसामयिक जानकारीहरु
  1. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन आतंकवाद नियन्त्रणमा साझा प्रयास, गरिबी निवारण र क्षेत्रीय विकासमा समन्वयलगायत पुराना मुद्दामा नै केन्दि्रत हुने भएको छ । २०७१ मंसिर १० र ११ (Nov 26 and 27 2014) मा काठमाडौंमा हुने सम्मेलनमा आठै सदस्य राष्ट्रले तिनै विषयमा ध्यान केन्दि्रत गर्दै उक्त विषयमा भएको सहमतिलाई कार्यान्वयनमा ल्याउन जोड गर्नेछन् ।
  2. The 17th SAARC summit was held in November 10, 2011 in the South Province of Maldives ( Addu Atoll, Fuvahmulah ). The theme of the summit was “Building Bridges”.
  3. नायक श्री कृष्ण श्रेष्ठको (April 19, 1967 – August 10, 2014) : जन्म २०२४, बैशाख, ६ बुधबार, मृत्यु  २०७१, श्रावन, २५ को दिन भारत को Apollo Hospital मा भयो |
  4. जनकवि केशरी धर्मराज थापाको जन्म १९८१ श्रावन १ गते, मृत्यु २०७१ आश्विन २८ गते | Janakavi Keshari Dharmaraj Thapa died on 15th October 2014 on age of 90 Years.
  5. Ebola virus disease (EVD) first appeared in 1976 in 2 simultaneous outbreaks, one in Nzara, Sudan, and the other in Yambuku, Democratic Republic of Congo. The latter occurred in a village near the Ebola River, from which the disease takes its name. 
    The current outbreak in west Africa, (first cases notified in March 2014), is the largest and most complex Ebola outbreak since the Ebola virus was first discovered.
    इबोलाबाट लाइबेरिया, सियरालियोन, गिनी र नाइजरमा ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पश्चिमी अफ्रिकामा उक्त भाइरस गत मार्चमा पहिलो पटक देखिएको हो ।
  6. हुदहुद नामक आधि 12th Oct 2014 को दिन बंगालको खाडीबाट उठ्दा भारतको आन्ध्र प्रदेश,  नेपाल, चीन, पाकिस्तान र बंगलादेशमा असर गर्यो | हुदहुद अरबी भाषा मा एक प्रकारको चराको नाम हो | हुदहुदबाट अहिलेसम्म २४ जना मारिएको सूचना सार्वजनिक भएको छ |
  7. यो बर्षको नोवेल पुरस्कार बिजेताहरु The Nobel Prize amount for 2014 is set at Swedish kronor (SEK) 8.0 million per full Nobel Prize लगभग ११ लाख अमेरिकी डलर |
    डिसेम्बर १० मा स्टकहोममा एक औपचारिक समारोहमा उनीहरूले यो विशेष पुरस्कार प्राप्त गर्नेछन्  |

    सबै छ (६) विधामा पुरस्कृत व्यक्ति र योगदान यस प्रकार छन् |

    भौतिकशास्त्रमा नोबेल पुरस्कार
    इशामु आकासाकी, हिरोसी अमानो तथा हाल अमेरिकी नागरिक तथा क्यालिफोर्नियामा बसोबास गर्ने सुजी नाकामुरा :: नीलो प्रकाश प्रदायक डायड -लाइट इमिटिङ डायड (लिड)को आविष्कार, यसले पृथ्वीको तापक्रम बढ्न नदिने तथा गरिबीमा बाँचेको जनतालाई सहयोग गर्ने

    अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
    फ्रान्सेली अर्थशास्त्री जिन टिरोलले :: बजारको शक्ति र नियमन सम्बन्धी खोज अध्ययनका लागि उनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने

    चिकित्साशास्त्र नोबेल पुरस्कार
    बेलायती-अमेरिकी अनुसन्धानकर्ता जन ओे'किफ तथा नर्वेका दम्पती एडवर्ड तथा मे-बि्रट मोजरलाई नोबेल चिकित्साशास्त्र पुरस्कार :: मस्तिष्कको मार्गचित्र पत्ता लगाएबापत

    रसायन शास्त्रतर्फको नोबेल पुरस्कार
    अमेरिकी नागरिक एरिक बेटजिग र विलियम ई. मर्नर तथा जर्मन नागरिक स्टेफन डब्लू हेल :: उच्च शक्तिशाली सूक्ष्मदर्शक यन्त्र -अल्ट्रा-पावरफुल माइक्रोस्कोप) को विकासका लागि आधार तयार गरी अणु (मोलिक्युल) को स्तरसम्म झिल्लीको अध्ययन गर्न अवसर दिएकोमा

    नोबेल साहित्य पुरस्कार 
    फ्रान्सेली लेखक प्याटि्रक मोडियानो

    नोबेल शान्ति पुरस्कार
    भारतका बाल अधिकारकर्मी कैलाश सत्यार्थी र पाकिस्तानकी बालिका शिक्षा अभियन्ता मलाला युसुफ :: बालबालिका र युवा वर्गको शोषणविरुद्ध सर्वोपरि शिक्षा उत्थानमा लागिपरेबापत उक्त सम्मान दिइएको हो ।
    उक्त पुरस्कार पाउने मलाला सबभन्दा कम उमेरकी व्यक्ति हुन् ।