नेपालमा रहेको आरक्षण प्रतिशत

नेपालमा रहेको आरक्षण प्रतिशत

कुनै पनि पदमा माग भएको जम्मा संख्या (मानौ १०० जना) को ५५% खुल्ला प्रतिष्पर्धीको लागि छुट्टयाइएको हुन्छ | 

१०० जना मध्ये ५५% = ५५ जना खुल्लामा

अब बाकी ४५ मध्ये ४५ जना लाइ १००% मानेर निम्नानुसार वितरण हुन्छ |

क्र. सं. क्षेत्र प्रतिशत
महिला ३३%
आदिवासी जनजाती २७%
मधेसी २२%
दलित ९%
अपाङ्ग ५%
पिछडिएको क्षेत्र ४%
  जम्मा १००%

 

पुनश्च: कुनै फरक जानकारी छ भने खबर गर्नुहोला |